Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

महेश बस्नेत भन्छन्– लगभग हारको नजिक पुगिएको छ

महेश बस्नेत भन्छन्– लगभग हारको नजिक पुगिएको छ

  • 9.1K
    SHARES
  • महेश बस्नेत भन्छन्– लगभग हारको नजिक पुगिएको छ

    काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले भक्तपुरमा टिकट वितरण प्रक्रियामै कमजोरी भएकोले आफूहरू असफल भएको प्रतिक्रिया जनाएका छन् ।

    images

    ‘एमालेविरुद्ध सबै दलहरू गठबन्धन बनाएर लागेका बेला पनि हामी भक्तपुरमा पुरानो हैसियत कायम गर्ने उद्देश्यले लागेका थियौं’‚ बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘टिकट वितरण प्रक्रियामा देखिएका असन्तुष्टि मिलाउन नसक्दा, जनतामा हाम्रा बारेमा फिँजाइएका भ्रम समयमा चिर्न नसक्दा, निर्वाचित जनप्रतिनिधिहरूका बारेमा गरिएका कु–प्रचार तोड्न सकेनौँ ।’

    हामीले जे गर्‍यौं, त्यसको परिणाम आइरहेको छ : सुवास नेम्वाङ हामीले जे गर्‍यौं, त्यसको परिणाम आइरहेको छ : सुवास नेम्वाङ

    जनताको अपार समर्थनलाई संगठित रूपमा पार्टीकरण गर्न नसक्दा, इतिहासमै नभएको विकास र गतिविधि गर्दा पनि मध्यपुर थिमि नगरपालिका १, २,५ वडामा अध्यक्ष पराजित भएर मिश्रित परिणाम आएको उल्लेख गरेका छन् । उनले प्रमुख र उपप्रमुखमा मत घटेकाले लगभग हारको नजिक पुगिएको बताएका छन् ।

    MAHESH.JPG
    बस्नेतकाे फेसबुक स्टाटस 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology