Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

विद्यार्थी र शिक्षकमा कोरोना देखिएपछि विद्यालय बन्द

विद्यार्थी र शिक्षकमा कोरोना देखिएपछि विद्यालय बन्द

  • 583
    SHARES
  • विद्यार्थी र शिक्षकमा कोरोना देखिएपछि विद्यालय बन्द

    कञ्चनपुर । कञ्चनपुरको एक विद्यालयका विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण देखिएको छ ।

    images

    पुनर्वास नगरपालिका वडा नम्बर-८ मा रहेको समशिक्षा इन्टरनेशनल निकेतनका दुईजना विद्यार्थी र एकजना शिक्षकमा कोरोना संक्रमण देखिएको हो ।

    आइतबार गरिएको पिसीआर परीक्षणमा उनीहरूमा कोरोना पुष्टि भएपछि विद्यालय बन्द गरिएको छ ।

    वडाध्यक्ष राना श्रवणकाअनुसार विद्यालयको पठन-पाठन वैशाख २५ गतेसम्मका लागि बन्द गरिएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology