Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

प्रतिनिधि बस्न ललितपुरको मतगणनास्थल पुगे बालेन साह

प्रतिनिधि बस्न ललितपुरको मतगणनास्थल पुगे बालेन साह

  • 738
    SHARES
  • प्रतिनिधि बस्न ललितपुरको मतगणनास्थल  पुगे बालेन साह

    ललितपुर । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन साह ललितपुर महानगरको मत गणनास्थलमा पुगेका छन् ।

    उनी त्यहाँ ललितपुर महानगरपालिकाको वडा नम्बर १० का वडाअध्यक्षका उम्मेदवारको प्रतिनिधि बस्न पुगेका हुन् । 

    वडा अध्यक्षमा स्वन्त्र उम्मेदवारी दिएका नरसिंह व्यन्जनकारको प्रतिनिधिको रूपमा सहभागी हुन पुगेका हुन् ।

    बालेन काठमाडौं महानगरको मेयरमा अहिलेसम्म सबैभन्दा बढी मतसहित अग्र स्थानमा छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij