Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

सर्लाहीको बसबरीया गाउँपालिकामा जसपाका उम्मेदवार अध्यक्ष र उपाध्यक्षमा निर्वाचित  

सर्लाहीको बसबरीया गाउँपालिकामा जसपाका उम्मेदवार अध्यक्ष र उपाध्यक्षमा निर्वाचित  

  • 751
    SHARES
  • सर्लाहीको बसबरीया गाउँपालिकामा जसपाका उम्मेदवार अध्यक्ष र उपाध्यक्षमा निर्वाचित  

    जनकपुरधाम । सर्लाहीको बसबरीया गाउँपालिकामा जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका छन् ।

    images

    गाउँपालिका अध्यक्षमा राम सिहासन राय निर्वाचित भएका हुन् ।

    उनले ४ हजार ९४६ मत ल्याएर निर्वाचित हुँदा उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राम अयोध्या यादव २ हजार ८७१ मत ल्याए ।

    यस्तै उपाध्यक्षमा जसपाकी सरिता कुमारी ४ हजार ७९५ मत ल्याएर निर्वाचित भएकी छन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी निभा कुमारीले ३ हजार २३३ मत ल्याइन् ।

  • सम्बन्धित विषय:

  • # जसपा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology