Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा जसपाका उम्मेदवार निर्वाचित

धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा जसपाका उम्मेदवार निर्वाचित

  • 950
    SHARES
  • धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा जसपाका उम्मेदवार निर्वाचित

    जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा जनता समाजवादी पार्टी, नेपाल (जसपन) का उम्मेदवार निर्वाचित भएका छन् ।

    images

    बुधबार आएको मत परिणामअनुसार जसपाका जय कुमार यादव अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

    उनले ५ हजार ४१० मत ल्याएर निर्वाचित भए भने उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामवावु यादवले २ हजार ४५५ मत ल्याए ।

    यस्तै उपाध्यक्षमा जसपाकै सैदा खातुन निर्वाचित भएकी छन् ।

    उनले ४ हजार ४१४ मत ल्याएर निर्वाचित भएकी छन् भने उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी अनिता कुमारी ३ हजार १५२ मत ल्याइन् ।

  • सम्बन्धित विषय:

  • # जसपा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology