Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

बालेनले कटाए १८ हजार मत, स्थापित र सिर्जनाको कति ?  

बालेनले कटाए १८ हजार मत, स्थापित र सिर्जनाको कति ?  

  • 295
    SHARES
  • बालेनले कटाए १८ हजार मत, स्थापित र सिर्जनाको कति ?  

    काठमाडौं । काठमाडौं महानगरमा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले १८ हजार भन्दा धेरै मत प्राप्त गरेका छन् । 

    images

    ४६ हजार १८७ मतगणनामा बालेनले १८ हजार कटाएका हुन् ।

    महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार बालेनले १८ हजार १६ मत ल्याएका छन् ।

    उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ९ हजार ३ सय १९ भोट ल्याएका छन् ।

    यस्तै सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ८ हजार ३ सय ७२ मत ल्याएकी छन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology