Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

विवाहमा १५ जनासम्म सहभागी हुन पाइने, प्रशासनबाट अनुमति लिनुपर्ने

विवाहमा १५ जनासम्म सहभागी हुन पाइने, प्रशासनबाट अनुमति लिनुपर्ने

  • 1.5K
    SHARES
  • विवाहमा १५ जनासम्म सहभागी हुन पाइने, प्रशासनबाट अनुमति लिनुपर्ने

    काठमाडौं । काठमाडौं उपत्यकामा १६ वैशाखदेखि एक साता लागू गरिएको निषेधाज्ञाका बेला बढीमा १५ जना सहभागी भएर विवाह र व्रतबन्ध जस्ता समारोह गर्न पाइने व्यवस्था गरिएको छ। 

    तर यसका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने र स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

    कोरोना भाइरसको संक्रमण तीव्र फैलिएपछि काठमाडौं, ललितपुर र भक्तपुरमा १६ वैशाख बिहान ६ बजेदेखि २२ वैशाख राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij