Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

एसी मिलानलाई सिरी 'ए' को उपाधि

एसी मिलानलाई सिरी 'ए' को उपाधि

  • 404
    SHARES
  • एसी मिलानलाई सिरी 'ए' को उपाधि

    काठमाडौं । अन्तिम खेलमा सासोउलोलाई ३-० अन्तरले पराजित गर्दै एसी मिलानले इटालियन सिरी 'ए' फुटबलको उपाधि जितेको छ ।

    आइतबार रातिको जितसँगै मिलानले ११ वर्षपछि लिगको उपाधि जितेको हो । यस्तै मिलानले सिरी ए को उपाधि १९औं पटक जितेको हो ।

    मिलानको जितमा ओलिभर जिरुडले दुई गोल गरे । यस्तै फ्रान्क केस्सीले एक गोल गरे ।

    जितसँगै मिलानले ३८ खेलबाट ८६ अंक जोड्दै शीर्ष स्थानमा रह्यो । सासोउलो ५० अंक जोडेर ११ औं स्थानमा छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij