Logo

२०८१, बैशाख ५ गते बुधवार

२०८१, बैशाख ५ गते बुधवार

सबै तहका कर्मचारीको तलब बढ्ने पक्का

सबै तहका कर्मचारीको तलब बढ्ने पक्का

  • 15.8K
    SHARES
  • सबै तहका कर्मचारीको तलब बढ्ने पक्का

    काठमाडौं । सरकारले कर्मचारीको तलब बढाउने भएको छ ।

    images

    आगामी आर्थिक वर्ष २०७९/०८० काे बजेटमार्फत सरकारी कर्मचारीहरूको तलब बढ्ने पक्का भएको हो ।

    स्रोतका अनुसार सरकारले सबै तहका कर्मचारीको तलब २ हजार रूपैयाँका दरले बढाउने तयारी गरेकाे छ ।

    तलब वृद्धिको सन्दर्भमा सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शंकरदास बैरागी, अर्थसचिव मधुकुमार मरासिनी र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारी नेतृत्वको टोली बनाएको थियो ।

  • सम्बन्धित विषय:

  • # कर्मचारी

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology