Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

विद्यालय बिदाबारे इकाइले जारी गर्यो यस्तो सूचना

विद्यालय बिदाबारे इकाइले जारी गर्यो यस्तो सूचना

  • 24.3K
    SHARES
  • विद्यालय बिदाबारे इकाइले जारी गर्यो यस्तो सूचना

    काठमाडौं । शिक्षा विकास तथा समन्वय इकाइ चितवनले सार्वजनिक बिदा र शैक्षिक सत्रको व्यवस्थान गर्न सम्पूर्ण विद्यालयहरूलाई आग्रह गरेको छ ।

    images

    सरकारले जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिन निर्णय गरेकाले सोही अनुसार व्यवस्था मिलाउन इकाइले अनुरोध गरेको छ ।

    चितवन जिल्लामा सञ्चालनमा रहेका सबै विद्यालयहरूलाई सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन गर्न इकाइले आग्रह गरेको हो ।

    आइतबार र शनिबार सार्वजनिक बिदा दिएका कारण अपुग हुने समयावधि हिउँदे वा वर्षे बिदाबाट कटौती गरि पूर्ति गर्न इकाइले आग्रह गरेको छ ।

    वर्षभरिमा अधिकतम ३० दिनसम्म एकै पटक वा पटक गरेर बिदा दिन सकिने गरि स्थानीय तहले बिदा समायोजन गर्नुपर्ने इकाइले जनाएको छ ।

    284235850_1179118859529669_6761215050889936907_n.jpg

  • सम्बन्धित विषय:

  • # शिक्षा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology