Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

राप्रपा नेपाल बाग्मती प्रदेशको अध्यक्षमा खत्री

राप्रपा नेपाल बाग्मती प्रदेशको अध्यक्षमा खत्री

  • 320
    SHARES
  • राप्रपा नेपाल बाग्मती प्रदेशको अध्यक्षमा खत्री

    काठमाडाैं । राप्रपा नेपालको बाग्मती प्रदेशमा अध्यक्षमा माधव खत्री नियुक्त भएका छन् । हेटौँडामा जारी बाग्मती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलामा प्रदेश अध्यक्षको जिम्मेवारी खत्रीलाई प्रदान गरिएको हो ।

    पार्टी अध्यक्ष कमल थापाले खत्रीलाई प्रदेश अध्यक्षको जिम्मेवारी दिएका हुन् । प्रदेश अध्यक्षको जिम्मेवारी पाएपछि खत्रीले बाग्मती प्रदेशमा राप्रपा नेपालको संगठन बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij