Logo

२०८१, बैशाख ४ गते मंगलवार

२०८१, बैशाख ४ गते मंगलवार

तारा एयर दुर्घटना परि ज्यान गुमाएकाको अन्त्येष्टि [फोटोफिचर]

तारा एयर दुर्घटना परि ज्यान गुमाएकाको अन्त्येष्टि [फोटोफिचर]

  • 437
    SHARES
  • तारा एयर दुर्घटना परि ज्यान गुमाएकाको अन्त्येष्टि [फोटोफिचर]

    काठमाडौं । तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाको शव पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको छ । गत आइतबार पोखराबाट जोमसोमका लागि उडेको विमान दुर्घटनामा परेको थियो । दुर्घटनामा तीन चालक दलका सदस्य र १९ यात्रुको निधन भएको थियो । 

    images

    सोमबार र मंगलबार दुई दिन लगाएर काठमाडौं ल्याइएको शव पोष्टमार्टमपछि बिहीबार आफन्तलाई बुझाइएको छ । शव बुझेसँगै आफ्नो रीतिरिवाजअनुसार अन्त्येष्टि गरिएको छ । 

    सो दुर्घटनामा धनुषा मिथिला नगरपालिका ११ का एकै परिवारका सात जनाको मृत्यु भएको थियो । राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङको मृत्यु भएको हो ।  

    284465969_489188369561715_8736813247100199412_n.jpg

    283891083_1209719053215401_921039879273095482_n.jpg

    284939468_749694542836776_3156668907420399198_n.jpg

    284276399_687291325905994_5061927316686057660_n.jpg

    284616805_427723685532374_5014331828793164356_n.jpg

    285065329_434221031425990_744911765417851122_n.jpg

    284270150_357442326488088_1954493843764529300_n.jpg

    284212119_473682424557371_7377345674548826174_n.jpg

    284093835_2826397577665283_6834433085232750370_n.jpg

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology