Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

पूर्वसभामुख ढुंगानालाई कोरोना संक्रमण

पूर्वसभामुख ढुंगानालाई कोरोना संक्रमण

  • 535
    SHARES
  • पूर्वसभामुख ढुंगानालाई कोरोना संक्रमण

    काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानालाई कोरोना संक्रमण भएको छ । यसको जानकारी उनीले ट्वीटरमार्फत् दिएका हुन् ।

    ‘सावधानी अपनाउन सतर्क रहँदारहँदै कोभिड-१९ को नयाँ लहरले मलाई पनि गाँज्यो,’ उनले ट्वीटरमा लेखेका छन् ।

    आफूलाई खासै अप्ठ्यारो नभएको र आफ्नो ख्याल गरिरहेको उनले उल्लेख गरेका छन् ।

    समुदायस्तरमा फैलिसकेको यो महामारी नियन्त्रणका उपाय सरकारले गर्दै छ त ? भनेर पनि उनले प्रश्न गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij