Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • 431
    SHARES
  • ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    कञ्चनपुर । भीमदत्त नगरपालिका-२ भाँसीस्थित पूर्व-पश्चिम राजमार्गमा ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

    से२प ५६५८ नंको मोटरसाइकललाई से१त ९६६८ नंको ट्रयाक्टरले ठक्कर दिँदा मोटरसाइल चालक भीमदत्त नगरपालिका-१ बाराकुण्डाका ४० वर्षीय तेजसिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए ।

    बेदकोट नगरपालिका-१० का २५ वर्षीय ट्रयाक्टर चालक राकेश रानालाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij