Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

दुरसञ्चार कम्पनी सञ्चालकमा लामिछाने निर्वाचित

दुरसञ्चार कम्पनी सञ्चालकमा लामिछाने निर्वाचित

  • 495
    SHARES
  • दुरसञ्चार कम्पनी सञ्चालकमा लामिछाने निर्वाचित

    काठमाडौं । दाङ दंगीशरण-५ हेकुलीका शंकर लामिछानेले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, केन्द्रीय कार्यालयको सञ्चालक सदस्यमा निर्वाचित भएका छन् ।

    नेपाल दुरसञ्चार  कम्पनी लिमिटेडको केन्द्रीय कार्यायलमा शनिबार भएको निर्वाचनमा उनी सबैभन्दा बढी मत प्राप्त गरी सञ्चालक पदमा निर्वाचित भएका हुन् ।

    उक्त पदका लागि ८ जनाले उम्मेदवारी दिएका थिए । त्यसमध्ये लामिछाने सर्वाधिक २१ सय १६ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

    ok.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij