Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

बाग्मती प्रदेशमा विद्यालय बस खरिदको लागि ६ करोड बजेट विनियोजन

बाग्मती प्रदेशमा विद्यालय बस खरिदको लागि ६ करोड बजेट विनियोजन

  • 619
    SHARES
  • बाग्मती प्रदेशमा विद्यालय बस खरिदको लागि ६ करोड बजेट विनियोजन

    हेटौंडा । बाग्मती प्रदेश सरकारले विद्यालय बस खरिदको लागि ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

    आगामी आर्थिक वर्ष  २०७९/०८० को लागि बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले विद्यालयमा बालबालिकाको पहुँच बढाउन र उपस्थित नियमित गराउन विद्यालय बस खरिदको लागि ६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताए ।

    उनले लोपोन्मुख, अति सिमान्तक्रित, अल्पसंख्यक तथा अति विपन्न समुदायका बालबालिकाहरुलाई विद्यालय शिक्षामा पहुँच अभिवृद्धि गर्न ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij