Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

आयो अशोक मुकारुङको लाहुरे माइला

आयो अशोक मुकारुङको लाहुरे माइला

  • 544
    SHARES
  • आयो अशोक मुकारुङको लाहुरे माइला

    काठमाडौं । गायक तथा संगीतकार अशोक मुकारुङको नयाँ गीत लाहुरे माइला शुक्रबारबाट बजारमा आएको छ।

    images

    अशोक मुकारुङ आफैं सिंगापुरे लाहुरे हुन् । लाहुरे जीवनसँग मिल्दो परिवेश यो गीतमा सुन्न पाइन्छ । लाहुरे जिवनको केही वास्तविकता यो मिठो पूर्वेली गीतमार्फत पोखिएको छ । यो गीतमा शव्द र संगीत संगीत निकेश राईको छ भने स्वर अशोक मुकारुङ र सुनिता संयकको छ । गीतको एरेन्जर राजु कार्की र मिक्सिङ मुस्कान मुकारुङले गरेका हुन् । 

    गायक आफैं संचालक रहेको सेवा रेकर्डिङ स्टुडियोमा यो गीत रेकर्ड भएको हो । यो गीतमा अभिनय गायक गायिकाकै रहेको छ।मीठो स्वरका धनी अशोक मुकारुङ अभिनयमा पनि त्यतिकै पोख्त हुनुहुन्छ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology