Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

तलबका लागि कर्मचारीकाे विवरण पठाउन केन्द्रकाे परिपत्र [पत्रसहित]

तलबका लागि कर्मचारीकाे विवरण पठाउन केन्द्रकाे परिपत्र [पत्रसहित]

  • 8.3K
    SHARES
  • तलबका लागि कर्मचारीकाे विवरण पठाउन केन्द्रकाे परिपत्र [पत्रसहित]

    काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको योजना तथा अनुगमण शाखाले देशभरका शिक्षा विकास तथा समन्वय इकाईलाई विद्यालय कर्मचरी र सवारी चालकको नपुग तलबको विवरण पठाउन आग्रह गरेको छ ।

    images

    आयोगले आइतबार सूचना जारी गरेर स्वीकृत दरबन्दीअन्तर्गत करारमा नियुक्ति भइ काम गर्दै आएका कर्मचारी (कार्यालय सहयोगी र सवारी चालक) को चालु आव २०७८/०७९ मा बढ तलब नपुग हुने भएमा सोका व्यवस्थाका लागि चालु आव २०७८/०७९ को स्वीकृत कार्यक्रम मध्ये बचत हुने कार्यक्रम र बजेटसहितको विवरण तयार गरी योजना तथा अनुगमन शाखाको इमेलमा २०७९/०३/०६ गतेभित्र आइपुग्ने गरि पठाउन अनुरोध गरेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology