Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

अञ्जु पन्त र थीर कोइरालाबीच विवाह

अञ्जु पन्त र थीर कोइरालाबीच विवाह

  • फाल्गुण १३, २०७७ बिहिवार ०७:३१ बजे
  • 1.1K
    SHARES
  • अञ्जु पन्त र थीर कोइरालाबीच विवाह

    काठमाडौं । चर्चित गायिका अन्जु विवाह बन्धनमा बाधिँएकी छिन् । उनले बुधबार प्रेमी थीर कोइरालासँग विवाह गरेकी हुन् ।

    एक दशक अगाडि गायक मनोजराजसँग डिभोर्स गरेकी गायिका पन्तले थीरसँग बुधबार चर्चमा क्रिश्चियन परम्परा अनुसार विवाह गरेकी हुन् ।

    अन्जु र थीर केही समयदेखि प्रेमसम्बन्धमा रहेका थिए । उनीहरुले आफ्नो प्रेमसम्बन्धलाई बुधबार विवाहमा परिणत गरेका हुन् । 

    उनको विवाहमा केही आफन्तको मात्र सहभागिता रहेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij