Logo

२०७९, आषाढ २१ गते मंगलवार

२०७९, आषाढ २१ गते मंगलवार

२ हजार ४२५ परीक्षण गर्दा ३१ जनामा संक्रमण पुष्टि

२ हजार ४२५ परीक्षण गर्दा ३१ जनामा संक्रमण पुष्टि

  • 79
    SHARES
  • २ हजार ४२५ परीक्षण गर्दा ३१ जनामा संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टा अवधिमा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ हजार ४२५ जनाको परीक्षण गर्दा ३१ जनामा संक्रमण पुष्टि भएको हो ।

    यो अवधिमा १० जना संक्रमणमुक्त भएका छन् भने आज कोरोनाका कारण कसैको निधन नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल नेपालमा १४२ सक्रिय संक्रमित रहेका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology