Logo

२०७९, आषाढ २१ गते मंगलवार

२०७९, आषाढ २१ गते मंगलवार

सुनसरीमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

सुनसरीमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

  • 84
    SHARES
  • सुनसरीमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

    काठमाडौं । सुनसरीको दुहवी नगरपालिका-३ विद्युत कार्यालय नजिकै आज बिहान टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा भारत घर भई दुहवी नगरपालिका-२ स्थित घरमा काम गर्न बसेकी अन्दाजी ४० बर्षीया चन्द्रकला देवी विश्वकर्मा रहेकी छिन् ।

    प्रदेश नम्बर२-०३-००१ ख २१०१ नम्बरको टिपरको ठक्करबाट विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो ।

    आज बिहान ९ बजे भएको सवारी दुर्घटनामा संलग्न टिपर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology