Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

माछापुच्छ्रे बैंकको संस्थापक शेयर बिक्रीमा

माछापुच्छ्रे बैंकको संस्थापक शेयर बिक्रीमा

  • 485
    SHARES
  • माछापुच्छ्रे बैंकको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । माछापुच्छ्रे बैंकको संस्थापक शेयरधनी भरतकुमार नेपालले आफ्नो नाममा रहेको एक लाख ६४ हजार १३१ कित्ता सेयर बिक्रीमा ल्याएका छन् ।

    images

    माछापुच्छ्रेकै संस्थापक शेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । यसको मूल्य भने तोकिएको छैन ।

    शेयर खरिद गर्न इच्छुक संस्थापकले अब ३५ दिनभित्र माछापुच्छ्रेको प्रधान कार्यालय पुतलीसडक काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

    यसअवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology