Logo

२०७९, आषाढ २१ गते मंगलवार

२०७९, आषाढ २१ गते मंगलवार

वर्षाका कारण भूकम्प पीडितको उद्धारमा समस्या

वर्षाका कारण भूकम्प पीडितको उद्धारमा समस्या

  • 77
    SHARES
  • वर्षाका कारण भूकम्प पीडितको उद्धारमा समस्या

    एजेन्सी । काबुल–अफगानिस्तानमा भारी वर्षा र बाढीले भूकम्प पीडितको उद्धार प्रभावित भएको छ । ६ दशमलब १ म्याग्न्च्यिुडको भूकम्प जाँदा भत्किएका भग्नावेशमा मानिस पुरिएको आशंका गरिएको छ । भूकम्पमा १ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

    अफगानिस्तानको स्वास्थ्य प्रणाली विपद् अगाडि नै कोल्याप्सको अवस्थामा पुगेको थियो । भूकम्प पीडितको उद्दार र राहतका लागि तालिबानले अन्तर्राष्ट्रिय सहयोगको अपिल गरेको छ । वर्षापछिको बाढीले सडक प्रभावित भएको छ  ।

    हामी प्रभावित क्षेत्रमा राम्रोसँग पुग्न सकेका छैनौँ । नेटवर्कहरू धेरै कमजोर छन्’ एक तालिबान प्रवक्तालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology