Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

झापामा एमाले नेताको घर अगाडि शंकास्पद वस्तु फेला

झापामा एमाले नेताको घर अगाडि शंकास्पद वस्तु फेला

  • 376
    SHARES
  • झापामा एमाले नेताको घर अगाडि शंकास्पद वस्तु फेला

    झापा । झापाको गौरादहस्थित नेकपा एमालेका नेता हिक्मत कार्कीको घर अगाडि शंकास्पद वस्तु फेला परेको छ । सडक किनारमा प्रेसर कुकुर बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो ।

    कार्कीले सामाजिक सञ्जालमार्फत आज बिहान ५ः३० बजे शंकास्पद वस्तु भेटिएको जानकारी दिएका छन् । अहिले नेपाली सेनाबाट त्यसलाई निष्कृय पार्ने तयारी भइरहेको छ । 

    उनले फेसबुकमा शंकास्पद वस्तुको तस्वीर राख्दै लेखेका छन्, ‘किन, कसले हो ? छिट्टै अनुसन्धान हुनेछ । अहिले जिल्ला प्रशासन झापाको नेतृत्वमा नेपाली सेनाद्वारा निष्क्रिय पार्ने तयारी हुँदैछ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij