Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

कार्यसम्पादनका आधारमा बढुवा भएका शिक्षकहरुको नामावली सार्वजनिक [नामावली सहित]

कार्यसम्पादनका आधारमा बढुवा भएका शिक्षकहरुको नामावली सार्वजनिक [नामावली सहित]

  • 1.0K
    SHARES
  • कार्यसम्पादनका आधारमा बढुवा भएका शिक्षकहरुको नामावली सार्वजनिक [नामावली सहित]

    काठमाडौं । शिक्षक सेवा आयोगले कार्यसम्पादनका आधारमा  बढुवा सिफारिस भएका शिक्षकहरुको नामावली सार्वजनिक गरेको छ । बढुवा सिफारिस समिति सचिवालय शिक्षा विकास निर्देशनालय धनकुटाले बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारको कार्यसम्पादनका आधारमा नामावली प्रकाशित गरेको हो ।

    images

    आयोगले नियमावली २०५७ (संशोधन सहित)को परिच्छेद ४ को नियम ३३ बमोजिम सबैभन्दा बढी अंक प्राप्त गर्ने जिल्ला, तह, श्रेणी र विज्ञापन अनुसार उम्मेदवारको नामावली शिक्षक सेवा आयोग नियमावली २०५७ (संशोधन सहित) को नियम ३४ प्रायोजनका लागि प्रकाशित गरेको जनाएको छ ।

    बढुवा सिफारिस भएकाहरुको नामावली

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology