Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

दीपक मनाङे उत्तम मन्त्रीः राप्रपा अध्यक्ष

दीपक मनाङे उत्तम मन्त्रीः राप्रपा अध्यक्ष

  • 10.0K
    SHARES
  • दीपक मनाङे उत्तम मन्त्रीः  राप्रपा अध्यक्ष

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष प्रकाशचन्द्र लोहनीले गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्रीमा भएका राजिव गुरुङ (दीपक मनाङे) उत्तम मन्त्री भएको टिप्पणी गरेक छन् । 

    images

    उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो टिप्पणी गरेका हुन् । 

    लोहनीले बिहीबार नियुक्त मन्त्री दिपक मनाङेको विगतमा अपराधमा संलग्रताबारे निकै चर्चा रहेको भन्दै मनाङे जनताको प्रिय र उत्तम व्यक्ति भएको उल्लेख गरे ।  

    प्रधानमन्त्री केपी शर्मा ओली र राजिव गुरुङ एउटै तहका उत्तम भएको दाबी गर्दै अब आलोचना गर्ने ठाउँ नभएको बताएका छन् ।

    rpp.png

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology