Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

मूल्यवृद्धिविरूद्ध युवा संघ र अनेरास्ववियुको विरोध प्रदर्शन

मूल्यवृद्धिविरूद्ध युवा संघ र अनेरास्ववियुको विरोध प्रदर्शन

  • 473
    SHARES
  • मूल्यवृद्धिविरूद्ध युवा संघ र अनेरास्ववियुको विरोध प्रदर्शन

    काठमाडौं । लमजुङको सदरमुकाम बेँसीशहरमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल लमजुङ र अनेरास्ववियु लमजुङले संयुक्त कार्यक्रमको आयोजना गरि मूल्यवृद्धिको विरोध गरेका हुन् ।

    नेकपा एमाले जिल्ला कमिटी सदस्य एवम् अनेरास्ववियुका केन्द्रीय सचिव जुन तामाङले सरकारले अस्वाभाविक रूपमा पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गर्दै विरोध प्रदर्शन गरेकाे बताए ।

    सरकारले पछिल्लो समय इन्धनलगायत खाद्य सामाग्रीमा अस्वाभाविक रूपमा बढाएको मूल्यवृद्धिले सर्वसाधारण जनता मार्कामा परेकोले यो निर्णय तत्काल खारेज गर्नुपर्ने उनीहरूकाे माग छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij