Logo

२०७८, बैशाख ३१ गते शुक्रवार

२०७८, बैशाख ३१ गते शुक्रवार

सोना अमात्यको ‘सोच बेलैमा’

सोना अमात्यको ‘सोच बेलैमा’

  • 60
    SHARES
  • सोना अमात्यको ‘सोच बेलैमा’

    काठमाडौं । गायिका सोना अमात्यको ‘सोच बेलैमा’ बोलको गीत सार्वजनिक भएको छ । 

    शशी थापाको शब्द तथा संगीत रहेको गीतमा सोनालाई विवेक सिंह ठकुरीले साथ दिएका छन् । 

    ‘सोच बेलैमा’को भिडियोलाई गम्भिर विष्टले निर्देशन गरेका हुन् । भिडियोमा सोना र विवेकको साथमा गरिमा शर्मा, गोविन्द सिंह विष्टको मोडलिंग छ ।

    नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा सुरेन बसेलको कोरियोग्राफी छ । सोनाले यसअघि ‘मेरो माया करोड’मा गीत ल्याएकी थिइन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology