Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

शिक्षक सेवा आयोगले वस्तुगत परीक्षाको पुनर्योगकाे व्यवस्था हटायो

शिक्षक सेवा आयोगले वस्तुगत परीक्षाको पुनर्योगकाे व्यवस्था हटायो

  • 564
    SHARES
  • शिक्षक सेवा आयोगले वस्तुगत  परीक्षाको पुनर्योगकाे व्यवस्था हटायो

    काठमाडौं । शिक्षक सेवा आयोग कार्य सञ्चालन कार्यविधि, २०७८ संशोधन गरेको छ । आयोगले शिक्षक सेवा आयोग कार्य सञ्चालन कार्यविधि, २०७८ लाई संशोधन गर्न बाञ्छनीय भएको भन्दै पहिलो पटक संशोधन गरिएको हो ।

    images

    आयोगले मूल कार्यविधिको दफा ५५ मा संशोधन गरी उपदफा (८) मा ‘तर ओएमआर मेसिनको प्रयोग गरी वस्तुगत उत्तरपुस्तिका (ओएमआर सि) परीक्षण गरी कुनै पनि लिखित परीक्षाको नतिजा प्रकाशन गर्दा पुनर्योगको व्यवस्था गरिने छैन’  भन्ने वाक्यांश थपिएको जनाएको छ ।  

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology