Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

सुनको मूल्य प्रतितोला १०० रुपैयाँले वृद्धि

सुनको मूल्य प्रतितोला १०० रुपैयाँले वृद्धि

  • 433
    SHARES
  • सुनको मूल्य प्रतितोला १०० रुपैयाँले वृद्धि

    काठमाडौं । सुनको मूल्य आइतबार प्रतितोलामा १०० रुपैयाँले वृद्धि भएको छ । 

    शुक्रबार र शनिबार प्रतितोला ९७ हजार २०० रहेको सुनको मूल्य आइतबार प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    यस्तै तेजावी सुनको भाउ पनि ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार २४५ रुपैयाँमा कारोबार भइरहेको छ । 


    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij