Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

भारत कोरोना अपडेट : २४ घण्टामा २५ जनाले गुमाए ज्यान

भारत कोरोना अपडेट : २४ घण्टामा २५ जनाले गुमाए ज्यान

  • 430
    SHARES
  • भारत कोरोना अपडेट : २४ घण्टामा २५ जनाले गुमाए ज्यान

    एजेन्सी, दिल्ली । भारतमा कोभिड-१९ को सक्रिय संक्रमितको संख्या बढिरहेको छ ।

    पछिल्लो २४ घण्टामा ११ हजार ७ सय ३९ कोरोनाका नयाँ संक्रमित थपिएका छन् । योसँगै भारतमा सक्रिय संक्रमितको संख्या ९२ हजार ५७६ पुगेको छ । 

    आइतबार बिहानको तथ्यांक अनुसार २४ घण्टामा २५ जनाले ज्यान गुमाएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । जहाँ सबैभन्दा बढी मृत्यु हुनेको संख्या केरल राज्यमा रहेको छ ।

    भारतमा कोरोनाकै कारण मृत्यु हुनेको संख्या ५ लखा २४ हजार ९९९ पुगेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij