Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ 

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ 

  • 681
    SHARES
  • श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ 

    नवलपरासी । श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई प्रकाउ गरेको छ । श्रीमती ३० वर्षीया सलन्ती हरिजनको हत्या गरेको अभियोगमा प्रतापपुर गाउँपालिका-४ ठुलो खैरटवा बस्ने ३५ वर्षीय उमेश हरिजनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

    images

    घरायसी विषयमा उनीहरूबीच झै–झगडा भई कुटपिटबाट गम्भीर घाइते भएकी सलन्तीको सहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको हो। घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology