Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

राष्ट्रियसभाले पनि पारित गर्‍यो विनियोजन विधेयक

राष्ट्रियसभाले पनि पारित गर्‍यो विनियोजन विधेयक

  • 370
    SHARES
  • राष्ट्रियसभाले पनि पारित गर्‍यो विनियोजन विधेयक

    काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले विनियोजन विधेयक, २०७९ लाई बहुमतले पारित गरेको छ । प्रतिनिधिसभाबाट पारित भएर आएको विनियोजन विधेयकलाई राष्ट्रियसभाको आजको बैठकको बहुमतले पारित गरेको हो ।

    प्रतिनिधिसभाले यही असार २ गते सो विधेयक पारित गरेको हो । विनियोजन विधेयक पारित हुँदा प्रतिनिधिसभामा जस्तै नेकपा (एमाले) सम्बद्ध सांसदले राष्ट्रियसभाको बैठक पनि बहिस्कार गरेका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij