Logo

२०७८, बैशाख ३१ गते शुक्रवार

२०७८, बैशाख ३१ गते शुक्रवार

होली सी र सर्बियाको राजदूतमा रामकाजी खड्का नियुक्त

होली सी र सर्बियाको राजदूतमा रामकाजी खड्का नियुक्त

  • 94
    SHARES
  • होली सी र सर्बियाको राजदूतमा रामकाजी खड्का नियुक्त

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जर्मनीका लागि नेपाली आवासीय राजदूत रामकाजी खड्कालाई होली सी र  सर्बियाका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेकी छन् । 

    नेपालको संविधानबमोजिम धारा २८२ को उपधारा (१) बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज विज्ञप्ति जारी गरी जानकारी दिएका हुन् ।

  • सम्बन्धित विषय:

  • # राजदूत

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology