पोखरा । हरेक वर्षजस्तै यसवर्ष पनि पोखरामा रोपाइँ महोत्सव सम्पन्न भएको छ । पोखरा पर्यटन परिषदको आयोजनामा पोखरा २५ हेमजामा रोपाइँ महोत्सव गरिएको हो ।
विदेशी र स्वदेशी पर्यटकलाई सबै मौसममा पोखरा घुम्न निम्तो दिने उद्देश्यले कार्यक्रम गरिएको हो । महोत्सवमा नेपालीसँगै विदेशी पर्यटक पनि रमेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology