Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

उपत्यकामा १४ जनामा हैजाको संक्रमण पुष्टि

उपत्यकामा १४ जनामा हैजाको संक्रमण पुष्टि

  • 448
    SHARES
  • उपत्यकामा १४ जनामा हैजाको संक्रमण पुष्टि

    काठमाडौं । काठमाडौं उपत्यकामा हैजाका विरामीको संख्या १४ जना पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा आरडिटी र ह्याङ्गिङ ड्रप विधिबाट परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

    ललितपुरमा संकलन गरिएको १८ वटा नमुनामध्ये १२ वटामा हैजा फैलाउने इकालाई जिवाणु भेटिएको मन्त्रालयले जनाएको छ ।

    हैजाबाट बच्न पानी उमालेर मात्र खान र ताजा खानेकुरा खान मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij