Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

कर्णालीका २० मेघावाटसम्मका जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन गरिँदै

कर्णालीका २० मेघावाटसम्मका जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन गरिँदै

  • आषाढ १५, २०७९ बुधवार २१:५८ बजे
  • 361
    SHARES
  • कर्णालीका २० मेघावाटसम्मका जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन गरिँदै

    सुर्खेत । कर्णाली प्रदेश जलस्रोत तथा उर्जा विकास मन्त्रालयले २० मेगावाट सम्मका विद्युत आयोजना निर्माणका लागि अध्ययन गर्ने भएको छ। २० मेगावाट सम्मका विद्युत आयोजनाहरु अध्ययन गर्नुका साथै सम्भावित आयोजनाहरुको स्क्रिनिङ गरी निर्माण प्रक्रियामा अगाडी बढाउन लागेको जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले बताए । त्यस्तै निर्माणका चरणमा रहेका जलविद्युत आयोजनामा शेयर लगानी गर्ने काम समेत सुरु भएको मन्त्री सिंहले बताए । 

    images

    कर्णाली प्रदेश स्वच्छ,सफा पानीको स्रोत भएको क्षेत्रमा रुपमा रहेको छ । भेरी, तिला, जेवा, नलगाड, कर्णाली लगायतका दर्जन बढी साना खोलाहरु रहेको कर्णालीमा विद्युत उत्पादनका लागि ठाउँ, ठाउँमा अध्ययन चलिरहेको उनको भनाइ छ ।


    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology