Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

यी हुन् शेखर कोइराला पक्षको भेलामा सहभागीहरु [फोटोफिचर]

यी हुन् शेखर कोइराला पक्षको भेलामा सहभागीहरु [फोटोफिचर]

  • 552
    SHARES
  • यी हुन् शेखर कोइराला पक्षको भेलामा सहभागीहरु [फोटोफिचर]

    काठमाडौं । कांग्रेस नेता डा.शेखर कोइराला निकट नेताहरूको भेला जारी छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा कोइराला पक्षीय नेताहरूको भेला भइरहेको हो । 

    images

    सो भेलामा कोइरालासहित पार्टी महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार, कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू, डा.चन्द्र भण्डारी, बलबहादुर केसी, जगदीशनरसिंह केसी, डा.रामशरण महत, सञ्जय गौतमलगायत नेता सहभागी छन् । 

    पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कोइरालाले शुक्रबार आफूपक्षीय भेला राखेका हुन् । कांग्रेस महाधिवेशन भएको ६ महिनाभित्र केन्द्रीय विभागहरू गठन भइसक्नुपर्ने विधानमा व्यवस्था छ । कांग्रेसको १४औं महाधिवेशन सकिएको ६ महिना पूरा भएको छ । तर, सभापति देउवाले विधानमा उल्लेख भएका २८ वटा विभाग गठन गरेका छैनन् ।

    जारी भेलामा संस्थापन र संस्थापनइतर समूहमा ६०÷४० को भागबन्डा गर्नुपर्ने विषय उठाउने एक नेताले जानकारी दिए । 

    290656549_435346458226688_827986576299621760_n.jpg.jpg

    290016265_728292711727465_5180620518497433016_n.jpg.jpg

    290034026_422123803165167_1949448843831853637_n.jpg.jpg

    290116481_363139815925295_2510647962762367757_n.jpg-1.jpg

    290526862_408807231184522_3031217824364150363_n.jpg.jpg

    290011874_353785233544540_7095643087335482639_n.jpg.jpg

    290397041_741617066982247_540382027811917717_n.jpg.jpg

    290007699_579726340434445_1106933265629290487_n.jpg (1).jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology