Logo

२०७९, श्रावण ३१ गते मंगलवार

२०७९, श्रावण ३१ गते मंगलवार

इसीडी शिक्षकको दरबन्दी कायम गरी पुरा तलब केन्द्रबाटै दिनुपर्ने माग

इसीडी शिक्षकको दरबन्दी कायम गरी पुरा तलब केन्द्रबाटै दिनुपर्ने माग

  • 3.8K
    SHARES
  • इसीडी शिक्षकको दरबन्दी कायम गरी पुरा तलब केन्द्रबाटै दिनुपर्ने माग

    काठमाडौं । इसीडी शिक्षकले स्थायी दरबन्दी खडा गरी पुरा तलब केन्द्रबाटै दिनुपर्ने माग राखेका छन् । केन्द्र र स्थानीय तहले आधाआधा दिने सिस्टमले गर्दा पुरा तलब नपाएको भन्दै उनीहरुले यस्तो माग राखेका हुन् । 

    यसअअघि संसदमा पनि इसीडी शिक्षकलाई पुरा तलब केन्द्रबाटै दिनुपर्ने माग उठेको थियो । नेपाल बालविकास शिक्षक, केन्द्रीय समिति अध्यक्ष कृष्णा कुमारी थापा मगरले आफूहरूले इसीडी शिक्षकको दरबन्दी कायम गरी केन्द्रबाटै तलब दिन माग गरेको बताईन् ।

    उनले भनिन् ‘स्थानीय तह र केन्द्रले तलब दिने व्यवस्था गर्दा ठाउँ अनुसार सेवासुविधा फरकफरक हुने र केहीले दिने केहीले नदिने समस्या देखियो ।’

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology