Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

दोस्रो चरणको आन्दाेलन गर्दै विद्यालय कर्मचारी

दोस्रो चरणको आन्दाेलन गर्दै विद्यालय कर्मचारी

  • 1.7K
    SHARES
  • दोस्रो चरणको आन्दाेलन गर्दै विद्यालय कर्मचारी

    काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले दोस्रो चरणको आन्दाेलनका कार्यक्रम घोषणा गर्ने भएको छ । शनिबार बसेको जिल्ला अध्यक्षहरु सहितको राष्ट्रिय समितिको बैठकले दोस्रो चरणको आन्दाेलनका कार्यक्रम घोषणा गर्ने निर्णय गरेको हो ।

    images

    राष्ट्रिय समितीले बबन कुमार मिश्रको संयोजकमा ११ सदस्यीय आन्दोलन परिचालन समिति गठन गरी केही दिन भित्र दोश्रो चरणकको आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय गरेको अध्यक्ष गंगाराम तिवारी बताए ।

    तलब सुविधा लगायतका विषयमा सरकारले चासो नदेखाएको भन्दै उनिहरु आन्दोलनमा उत्रन लागेका हुन् । पहिलो चरणको आन्दोलन पश्चात आश्वासन बाहेक केही नपाएको निष्कर्ष निकाल्दै उनीहरुले आन्दोलन बाहेक अर्को विकल्प नभएको बताए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology