Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

चीनको उईगुर स्वायत्त क्षेत्रमा भूकम्प

चीनको उईगुर स्वायत्त क्षेत्रमा भूकम्प

  • 409
    SHARES
  • चीनको उईगुर स्वायत्त क्षेत्रमा भूकम्प

    काठमाडौं । बेइजिङ-चीनको सिन्जियाङ उईगुर स्वायत्त क्षेत्रमा भूकम्प गएको छ ।

    आइतबार स्थानीय समयअनुसार उत्तर पश्चिम चीनको अक्की काउन्टीमा ५ दशमलब २ म्याग्निच्युडको भूकम्प गएको चाइना अर्थक्वेव नेटवर्क सेन्टर (सीईएनसी)ले जनाएको छ ।

    भूकम्पको गहिराई १० किलोमिटर रहेको जनाइएको छ । यसअघि शनिबार पनि सिनजियाङमा ४ दशमलब ३ रेक्टर म्याग्निच्युडको भूकम्प गएको थियो ।

    दुई महिनाअघि सिन्जियाङमा ५ म्याग्नेच्यिुडको भूकम्प गएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij