Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

अफ्रिका कप एक वर्षलाई सर्‍यो

अफ्रिका कप एक वर्षलाई सर्‍यो

  • 328
    SHARES
  • अफ्रिका कप एक वर्षलाई सर्‍यो

    काठमाडौं । आइभोरी कोस्टमा तय भएको अफ्रिका कप अफ नेसन्स एक वर्षलाई सरेको छ । अफ्रिकन फुटबल कन्फेडेरेसन (क्याफ) ले मौसमलाई मध्यनजर गर्दै प्रतियोगिता सार्न बाध्य भएको जनाएको छ ।

    images

    प्रतियोगिता सन् २०२३ को जुन जुलाइमा हुने तय थियो । तर, यो समयमा अत्याधिक मौसम हुने भएसंगै क्याफले सन् २०२४ को जनवरी फ्रेब्रुवरीमा गर्ने जनाएको छ ।

    यसै वर्ष भएको अफ्रिका कपको उपाधि इजिप्टलाई हराउँदै सेनेगलले जितेको थियो।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology