Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

निमावि लाइसेन्सबारे शिक्षक सेवा आयोगले जारी गर्यो यस्ताे सूचना [सूचना सहित]

निमावि लाइसेन्सबारे शिक्षक सेवा आयोगले जारी गर्यो यस्ताे सूचना [सूचना सहित]

  • 2.3K
    SHARES
  • निमावि लाइसेन्सबारे शिक्षक सेवा आयोगले जारी गर्यो  यस्ताे सूचना  [सूचना सहित]

    काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षा दिने परीक्षार्थीलाई प्रवेशपत्र प्रिन्ट गर्न अनुरोध गरेको छ । सोमबार एक सुचना जारी गर्दै आयोगले यस्तो अनुरोध गरेको हो । 

    images

    आयोगका अनुसार निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षाको विज्ञापन २०७९ बमोजिम दरखास्त फाराम भर्ने व्यक्तिले प्रवेश पत्र प्रिन्ट गर्न सक्ने भएका हुन् ।

    आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीबाट दरखास्त फाराम भर्दा रजिष्टर्ड गरिएको इमेल आइडी र पासवर्डबाट लगइन गरी प्रवेश पत्र प्रिन्ट गर्न सकिने आयोगले जनाएको छ ।

    tsc notice.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology