Logo

२०७९, श्रावण ३१ गते मंगलवार

२०७९, श्रावण ३१ गते मंगलवार

इसीडी शिक्षक र विद्यालय कर्मचारीको नपुग तलब सम्बन्धमा केन्द्रले जारी गर्यो यस्तो सूचना [सूचना सहित]

इसीडी शिक्षक र विद्यालय कर्मचारीको नपुग तलब सम्बन्धमा केन्द्रले जारी गर्यो यस्तो सूचना [सूचना सहित]

  • 16.4K
    SHARES
  • इसीडी शिक्षक र विद्यालय कर्मचारीको नपुग तलब सम्बन्धमा केन्द्रले जारी गर्यो यस्तो सूचना [सूचना सहित]

    काठमाडौं । शिक्षा तथा मानव स्राेत विकास केन्द्रले बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीकाे नपुग तलब भत्ता बापतकाे रकम स्थानीय तहमा पठाएको जनाएको छ ।

    आज एक विज्ञप्ति जारी गर्दै केन्द्रले नपुग तलब बापतकाे बजेट अनुदान शीर्षकमा पठाइएको जनाएको हाे । यस्तै थप २२ स्थानीय तहमा बजेट वित्तीय हस्तान्तरणकाे क्रममा रहेको समेत केन्द्रले प्रष्ट पारेको छ ।

     

    291314056_1057238795167588_3233069145077052920_n.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology