Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

पानी तान्ने मोटरबाट करेन्ट लागेर एक वृद्धको मृत्यु

पानी तान्ने मोटरबाट करेन्ट लागेर एक वृद्धको मृत्यु

  • 301
    SHARES
  • पानी तान्ने मोटरबाट करेन्ट लागेर एक वृद्धको मृत्यु

    उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–८ देउरीमा करेन्ट लागेर १ जना वृद्धको मृत्यु भएको छ । आइतबार बिहान स्थानीय ६५ वर्षीय मन्तु चौधरीले पानी तान्ने मोटर जडान भएको ट्युवेल चलाउँदा अचानक करेन्ट लागि गम्भीर घाइते भएका थिए । 

    images

    घाइते चौधरीलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल गाईघाट लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।  घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरले  थप अनुसन्धान भइरहेको जनाएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology