Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

चेल्सीका क्रिस्टेन्सन बार्सिलोनामा

चेल्सीका क्रिस्टेन्सन बार्सिलोनामा

  • आषाढ २१, २०७९ मंगलवार ०७:१३ बजे
  • 264
    SHARES
  • चेल्सीका क्रिस्टेन्सन बार्सिलोनामा

    काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले फ्रि–ट्रान्सफरमा इंग्लिस क्लब चेल्सीका डेनिस डिफेन्डर एन्ड्रिएस क्रिस्टेन्सेनलाई चार वर्षको लागि अनुबन्धित गरेको छ । २६ वर्षीय सेन्टर ब्याकलाई बार्सिलोनाले बिहीबार क्लबमा सार्वजनिक गर्ने बताएको छ ।

    images

    डेनमार्कका लागि ५६ क्याप जितेका क्रिस्टेन्सेन सन्  २०१४ देखि चेल्सीमा खलेका थिए । जहाँ उनले १६१ खेलमा २ गोल गरेका थिए।


    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology