Logo

२०७९, श्रावण ३१ गते मंगलवार

२०७९, श्रावण ३१ गते मंगलवार

नेपाल र क्यानडा भिड्दै

नेपाल र क्यानडा भिड्दै

  • आषाढ २१, २०७९ मंगलवार ०७:३० बजे
  • 128
    SHARES
  • नेपाल र क्यानडा भिड्दै

    काठमाडौं । आईसीसी विश्वकप लिग २ अघि आज  नेपाल र  क्यानडा एकदिवसीय क्रिकेट खेल खेल्दै छन् । खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ  । सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल विगत एक सातायता क्यानडा भ्रमणमा छ  । 

    अमेरिकाबाट शृंखला खेलेर नेपाल आएलगत्तै स्कटल्याण्डमा आयोजना हुन लागेको अर्को एक दिवसीय शृंखला लागि नेपाली टिम क्यानडामा गएको हो ।

    क्यानडामा नेपाली टिमले स्थानीय क्लब ओन्टारियोविरुद्ध दुई अभ्यास खेले खेलेको थियो ।  नेपाल दुबै खेलमा विजयी भएको थियो । क्यानडासँगको दुई खेलपछि नेपाली टोलीले स्कटल्याण्डमा  नामेवियासँग त्रिकोणात्मक एकदिवसीय खेल्नेछ ।


    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology