Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

बाबुरामले बोलाए समानान्तर केन्द्रीय समितिको विस्तारित बैठक 

बाबुरामले बोलाए समानान्तर केन्द्रीय समितिको विस्तारित बैठक 

  • 390
    SHARES
  • बाबुरामले बोलाए समानान्तर केन्द्रीय समितिको विस्तारित बैठक 

    काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले केन्द्रीय समितिको विस्तारित बैठक आव्हान गरेका छन् ।

    images

    अध्यक्ष उपेन्द्र यादवले वीरगंजमा २७–२८ गते केन्द्रीय कार्याकारिणी समितिको बैठक बोलाएकै दिनमा डा.भट्टराईले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका हुन् ।

    ‘पार्टीका पछिल्लो अवस्थाका बारेमा छलफल गरी निष्कर्षमा पुग्नका लागि केन्द्रीय समितिको विस्तारित बैठक बोलाइएको हो’ केन्द्रीय कार्यकारिणी सदस्य गंगा श्रेष्ठले भने ।

    उनका अनुसार केन्द्रीय समितिमा रहेका सबै सदस्यलाई सो बैठकमा उपस्थित हुन लागि निमन्त्रणा गरिएको छ ।

    पार्टी आन्तरिक कलहमा रुमलिएको बेला अध्यक्ष यादवले तीनजना मन्त्रीलाई फिर्ता बोलाएर तीन जनालाई मन्त्री बनाएपछि जसपाको विवाद थप चुलिएको छ ।

    यही बेलामा डा.भट्टराईले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका हुन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology