Logo

२०७९, श्रावण ३१ गते मंगलवार

२०७९, श्रावण ३१ गते मंगलवार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

  • आषाढ २१, २०७९ मंगलवार ०८:१९ बजे
  • 101
    SHARES
  • यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

    काठमाडौं । विदेशी मुद्रा विनिमय दर पछिल्लो समय बढ्दो अवस्थामा रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार १ अमेरिकी डलरको खरिद दर १२६.०३ र  बिक्रीदर १२६.६३ रहेको छ । डलर बढदा नेपाली रूपैयाँ कमजोर बनेको छ।  

    त्यस्तै, युरो खरिद दर  १३१.७० र विक्री दर १३२.३३ रहेको छ । त्यसैगरी  साउदी अरेबियाको रियलको खरिद दर ३३.५८ र  बिक्री दर ३३.७४ कायम छ। कतरी रियल खरिद दर ३४.४९ र  बिक्री दर ३४.६६ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।


    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology