Logo

२०७९, श्रावण ३१ गते मंगलवार

२०७९, श्रावण ३१ गते मंगलवार

कांग्रेस पदाधिकारी बैठक आज, शेखर समूहले पाँच बुँदे असन्तुष्टि राख्ने 

कांग्रेस पदाधिकारी बैठक आज, शेखर समूहले पाँच बुँदे असन्तुष्टि राख्ने 

  • आषाढ २१, २०७९ मंगलवार ०८:२५ बजे
  • 133
    SHARES
  • कांग्रेस पदाधिकारी बैठक आज, शेखर समूहले पाँच बुँदे असन्तुष्टि राख्ने 

    काठमाडौं । सत्तासीन दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। दिँउसो १ बजे केन्द्रीय कार्यालय सानेपमा पदाधिकारीको बैठक बस्न लागेको हो। २७ गते बस्ने केन्द्रीय समितिको बैठकका एजेन्डाका बारेमा छलफल गर्न सभापति देउवाले पदाधिकारी बैठक डाकेका हुन्।

    समसामयिक राजनीति, केही भ्रातृ संस्थाका विधान टुंग्याउने र केन्द्रीय समितिका लागि एजेन्डा तय गर्नेबारे पदाधिकारी बैठक बस्न लागेको हो। आजको बैठकमा शेखर कोइरा समूहले भने पाँच बुदेँ असन्तुष्टी जाहेर गर्ने भएको छ। 

    पार्टीका सबै बिभागमा ४० प्रतिशतसमेतको दावी गर्दै कोइराला पक्षले असन्तुष्टी राख्ने भएको हो। गत बिहिवार बसेको कोइराला समुहका बैठकले सरकार भ्रष्टचारमा लिप्त भएको देखी सभापति शेरबहादुर देउवा पार्टीको नेता नभएर गुटको नेता भएको भन्दै ‘रचानात्मक बिद्रोह’ गर्ने निर्णय गरेको थियो।

    पार्टीको भातृ संगठनको बिषय देखी समसमायिक राजनीतिक बिषयमा छलफल हुनेछ ।

     


    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology